एकैदिन २ सय ९३ कोरोना संक्रमित थपिए, संक्रमितकाे संख्या साढे १५ हजार नाघ्याे

0
35

पालमा पछिल्लो २४ घन्टामा २ सय ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मुलुकभरीका २५ प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ९३ जनामा संक्रमण देखिएको हो।

यससँगै संक्रमितको संख्या १५ हजार ७ सय ८४ जना पुगेको छ। आइतबार मात्र १ सय ३२ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here