कर हटाएपछि निगमले घटायाे हवाइ इन्धनकाे मूल्य

0
82

नेपाल आयल निगमले हवाइ इन्धनकाे मूल्य घटाएकाे छ।

सरकारले बजेटमार्फत हवाइ इन्धनमा लाग्ने गरेकाे पूर्वाधार कर हटाएपछि निगमले बिहीबार मध्यरातिदेखि लागू हुने गरी प्रतिलिटर १० रुपैयाँ घटाएकाे हाे। याे निर्णय आन्तरिक उडानमा मात्र लागू हुनेछ। यससँगै अब हवाइ इन्धनकाे मूल्य प्रतिलिटर ६५ रुपैयाँ कायम भएकाे छ। 

सरकारले पेट्राेल, डिजल र मट्टीतेलकाे भन्सार मूल्यमा केही हेरफेर गरेकाे थियाे। तर निगमले यसअघिकै मूल्य कायम गरेकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here