एमसीसी पारित नगर्न ९ दलको माग १ सेयर गरि हामी पनि सहभागी बनौ !

0
93

काठमाडौँ ।नौ दलले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पारित नगर्न माग गरेका छन् । सी पी गजुरेल ने,तृत्वको देशभक्त जनगणतान्त्रीक मोर्चा, मोहन विक्रम सिंह महासचिव रहेको मसाल, मोहन वैद्य ने,तृत्वको क्रान्तिकारी माओवादी, सीपी मैनली नेतृत्वको माले, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा,

ऋषि कट्टेल नेतृत्वको नेकपा,गोपाल किराती नेतृत्वको माओवादी केन्द्र, सुभाष काफ्ले नेतृत्वको जन समाजवादी पार्टी र साध्यबहादुर भण्डारी नेतृत्वको राष्ट्रिय जागरण परिषद पार्टीले एमसीसी पा,रित नगर्न माग गरेका हुन ।

सोमबार गजुरेलको अध्यक्षतामा बसेको बैठकले माघ २८ र २९ गते क्रमस प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर एमसीसी पा,रित नगर्न आ,ग्रह गर्ने नि,र्णय गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here