राको लियर ने बि संघ सडकमा प्रहरी सङ्ग घम्सा घम्सी।

0
623

ने.वि.संघ पूर्व केन्द्रीय सदस्य मनिषजङ्ग थापाको नेतृत्वमा राके-जुलुस

काठमाडौं, वैशाख ३० । भारतद्वारा नेपाली भूमि लिपुलेक अतिक्रमणको विरोधमा मंगलबार साँझ नेपाल विद्यार्थी संघले काठमाडौंमा राँके जुलुस निकालेको छ ।

राँके जुलुस निकाल्नेक्रममा विद्यार्थीहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।पक्राउ परेकाहरुलाई बालाजु प्रहरी वृत्तमा राखिएको छ ।

ने.वि.संघ पूर्व केन्द्रीय सदस्य मनिषजङ्ग थापाको नेतृत्वमा भएको सिमा अतिक्रमण विरुद्धको राके-जुलुसमा वालाजु क्षेत्रवाट मनिष जङ्ग थापा, सामुदायिक क्याम्पस समन्वय समितिका अध्यक्ष परोपकार अधिकारी, ने.वि.संघ रसुवाका उपसभापति सालिकराम अधिकारी , ने.बि.संघ बाजुरा काठमाडौं सम्पर्क समितीका अध्यक्ष चन्द्र रावत, तरुण दलका क्षेत्रीय सभापती दिपेश थापा, नेताहरु प्रभाकर धुङगाना, राज कुमार भट्ट, सुशान्त सिटौला, अनिस बसनेतका लगायतका नेताहरु गिरफ्तार भएका छन्

भिडियो हेर्नुहोस

ने.वि.संघ पूर्व केन्द्रीय सदस्य मनिषजङ्ग थापाको नेतृत्वमा राके-जुलुस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here